ओली र प्रचण्डबीच भेटवार्ता, भोलि संयोजन समितिको बैठक

भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी एकता, कार्यदलको बैठकको एजेण्डाका बारेमा छलफल भएको छ । आज बालकोटस्थित अध्यक्ष ओली निवासमा करिब डेढघण्टा भएको दुई नेताबीच भएको वार्तामा राष्ट्रियसभाको निर्वाचन, प्रदेश सरकारको गठन, कार्यदलको बैठकको एजेण्डाका बारेमा छलफल भएको छ । भेटपछि माओवादी केन्द्रका अध्यक्ष दाहालले … Continue reading ओली र प्रचण्डबीच भेटवार्ता, भोलि संयोजन समितिको बैठक